फेरी आयो लाखौ परदेशीलाई दशैको मुखैमा रुवाउने गित ‘चरर‘बरर‘धरर‘‘ (भिडियो सहित)

0
535

मण्डली फिल्मस् को प्रस्तुतिमा प्रकाश सपूतको दशैँ तिहार गित ‘चरर‘बरर‘धरर‘‘ बोलको भिडियो युट्युब मा सार्वजानिक गरेको छ ।

यस भिडियोको छायाँङ्कनरसम्पादनरडिजाइन पवन सिंखडा ले गरेको छ भने निर्देशन दिपेन्द्र तिमल्सिना ले गरेको छ हुन् ।

गीतको शब्दरसंगीत प्रकाश सपूतको रहेको छ । भिडियोमा प्रकाश सपूत रसम्झना लामिछाने मगर रलक्ष्मी तिमल्सिना को अभिनय देख्न पाईने छ ।

गीतमा स्वर गायिका सम्झना लामिछाने मगर र गायक प्रकाश सपूत ले दिएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here